दफा १
संक्षिप्त नाम र प्रारम्भ
१. संक्षिप्त नाम र प्रारम्भ
(१) यस आदेशको नाम “मनाङ अस्पताल विकास समिति (गठन) आदेश, २०६२” रहेको छ ।
(२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ ।
१. संक्षिप्त नाम र प्रारम्भ
(१) यस आदेशको नाम “मनाङ अस्पताल विकास समिति (गठन) आदेश, २०६२” रहेको छ ।
(२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ ।